नबिल बैंक आठौं पटक धेरै कर तिर्ने बैंकका रुपमा सम्मानित
नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले ल्यायो आवधिकरुपमा रकम फिर्ता हुने अग्रिम भुक्तानी लघुजीवन विमा
बुधवार सार्वजनिक गरिएको सो बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५÷५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुने कम्पनीले बताएको छ ।
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।
उपत्यकामा कार्यरत ४० कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले दियो स्मार्टफोन
हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ ।
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।
धेरैको रोजाईमा ग्लोबल आइएमई बैक, ग्राहक संख्या ५० लाख नाघ्यो
हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ ।
ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच सम्झौता, उपचारमा१० प्रतिशतसम्म छुट
अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायत सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता
काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल...
ग्लोबल आइएमई बैंक र एमएडब्लुबीच सम्झौता, बैंकमा निवेदन दिएको ३ दिन भित्र कर्जा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सम्झौता भएको छ । विद्युतीय सवारीसाधनको खरिदमा सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी...