बैंक/ बिमा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखरको बोनस सेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनिक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर, जुनसुकै बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने

अफरमा ग्राहकहरुले इएमएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।

अर्बपति क्लबमा उक्लियो गरिमा विकास बैंक, प्रतिसेयर आम्दानी कति ?

रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

चालु पूँजी कर्जामा कडाइ, २ करोड कममा ४० प्रतिशतमात्रै कर्जा (मार्गदर्शनसहित)

राष्ट्र बैंकले चालु पूँजी कर्जा दुई वर्गमा विभाजन गरेको छ । २ करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ। यद्यपि, बैंकहरुले आफैँले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरेको छ।

नबिल बैंकले पुरा गर्यो ३९ बर्ष,दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ वर्ष पूरा गरेको छ । १२ जुलाई सन् १९८४ मा स्थापना भएको बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर आफ्नो पृथक चिनारी बनाएको बैंकले...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा छुट पाउने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आज २१ दिनका लागि राष्ट्र बैंकले ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

जाल्पा लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर अम्दानी कति ?

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३४.३४ रुपैयाँले घटेर ६१.६६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७.७ रुपैयाँ, खराब कर्जा २.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ ।

नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा विस्तार

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।