उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिदिने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न बाँकी उद्योगमा काटिएको बिजुली लाइन जोडिदिने निर्णय गरेको हो ।

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज (पूर्णपाठ)

आयोगको सोमबार बसेको बैठकले विद्युत् महसुल समायोजन गर्दै विवादित रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज गरेको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमा हेरफेर गरी बिजुलीको नयाँ मूल्य समायोजन गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

उर्जा क्षेत्रमा खर्च गर्न विश्व बैंकले १२ अर्ब ऋण दिने

कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।

काठमाडौंका यी स्थानमा मंगलबार विद्युत कटौती हुने

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।

तीन बर्षभित्र ६ हजार मेगावाट बिजुली उत्पादन, बेच्न नसके १०...

हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।

इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।

ग्यास विस्थापित गरी बिद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।