नारायणीमा पानीजहाज सञ्चालनमा आउँदै, अनलाइन बुकिङ खुला
चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुनदेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ। भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको...
एमसीसी विवाद: संसदबाट सम्झौता अनुमोदन गर्न आग्रह, एमसीए नेपालले गर्ने के...
नेपालमा लगानी वृद्धि र आर्थिक विकासमा तीव्रता ल्याउन सहयोगी वातावरण सिर्जना गर्नका लागि नेपालको विद्युतको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्ने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रीच ऊर्जा व्यापारलाई सहज बनाउने उद्देश्यसहित तर्जुमा गरिएका आयोजनाको कार्यान्वयनका लागि आवश्यक तयारी कार्यको अन्तिम चरणमा रहेको छ।
लुम्बिनीमा विश्व वौद्ध प्रदर्शनी पार्कको अध्ययन गर्न अनुमति
काठमाडौं, १९ जेठ । लगानी बोर्डले लुम्बिनीमा विश्व वौद्ध प्रदर्शनी पार्कको निर्माण तथा सञ्चालनका लागि प्रस्तावक कम्पनी सिल्क रोड इण्टरनेशनल होल्डिङ कम्पनीलाई अध्ययनको अनुमति...
शहरी विकास मन्त्रालयद्धारा दुई महिने कार्ययोजना सार्वजनिक
कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।
दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
भिडभाड हुने चार स्थानमा ‘ट्राफिक आइल्याण्ड’, प्रभु र कृषि विकास बैंकको...
सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प
शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो।
सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच, नगरप्रहरी फर्किए
सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो।
काठमाडौं–नारायणगढ सडकको यात्रा कष्टकर, दसैंका यात्रु सडकमै
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेको छ । यसले मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध बनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग: सरकारबाट १० अर्ब बढीको स्रोत सुनिश्चित
काठमाडौं, १६ मंसिर । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् ।
वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर...


































