Tag: Global IME Bank
ग्लोबल आइएमई बैंकले हजयात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने
बैंकले हज यात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ ।
आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी
केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
अत्याधुनिक सुविधासहितको नयाँ कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।
वाणिज्य बैंकहरुको नाफा ५१ अर्ब नाघ्यो, धेरै कमाउने ग्लोबल र एनआईसी...
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले ३ अर्ब ७२ करोड नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नबिल र एनआइसी एशियालाई पछि पार्दै ग्लोबल आईएमई बन्यो धेरै नाफा...
हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ग्लोबल, नबिल र एनआइसी एशिया बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो ।
ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमार्फत भारतमा कारोबार गर्न सकिने
ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल-गेटवे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।
ग्लोबल आइएमई बैंकको मिथिला संस्कृति झल्काउने क्यालेण्डर सार्वजनिक
ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितोमा अब अनलाइनबाटै कर्जा
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सहकार्य
बैंक र महासंघबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।