Tag: Prachanda

स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ छ ।

राजावादीले जनतालाई पुनः एकपटक रैती बनाउने प्रयास सुरु गरेकाे प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियाकलाप संविधान विपरित भएको बताएका छन्।

दरबार हत्याकाण्ड छानविनबारे प्रचण्ड फेरी बोले, के भने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् ।

पूर्वराजालाई प्रचण्डले भने ‘पार्टी खोलेर चुनाव लड्न आए हुन्छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्। शनिबार बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको ‍भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँदै पूर्वराजा शाहलाई बरू पार्टी खोलेर चुनाव लड्न सुझाएका हुन्।

डोनाल्ड लुसँग प्रचण्डले भने– सत्तापक्ष र विपक्षीको रूपमा नलिई शान्ति प्रक्रिया...

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।

प्रचण्डको अभिव्यक्तिप्रती प्रम ओलीको आपत्ती,देश बंगलादेश वा श्रीलंकाजस्तो नहुने जिकीर

ओलिले प्रचण्डलाई इंगित गर्दै भने 'मैले १७ हजार मान्छे मारेकोहो र डराउन ?'

प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

विशेष समयमा संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने बताइएको छ ।

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री

‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’ नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

‘सूचना प्रविधिको प्रयोगबाट नागरिकको जीवनस्तर उकास्न सकिन्छ’: प्रम

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताए ।