Tag: Prachanda
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नपत्र पठाएको छ।भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाएको हो।
‘निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक’ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्।
प्रचण्डले भने ‘केपी हावा कुरा गर्छन्, अब एमाले छाेडेर सबै यता...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
सरकारलाई जिम्मेवार बन्न प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रचण्डले भने ‘कुलिङ पिरियडमा अन्तिममा एमालेले म्याउँ गर्यो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।
प्रचण्डले भने ‘जनताका माग र मुद्दा स्थापित गर्न सडक संघर्षमा जानु...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् ।
प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
शौचालयमा लडेर घाइते भए प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
प्रचण्डले भने ‘दुर्गा प्रसाईं हावा मान्छे हुन्’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘हावा मान्छे’ संज्ञा दिएका छन्।
‘२०८४ सम्म प्रधानमन्त्रीको दौडमा रहदिन, जनताकै साथमा रहन्छु’ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री नहुने तथा जनताकै साथमा रहने बताएका छन् ।























