Tag: अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफरसहितको आधारभूत सेवा एउटै सर्ट कोडबाट

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स रिचार्ज गर्न १४४ सर्ट कोड प्रयोग गर्नुपर्ने छ ।