Tag: आगामी बजेट

कोरोनाले असर पुर्‍याएको क्षेत्र बजेटको मुख्य प्राथमिकतामा

महत्वकांक्षी योजना भन्दा पनि कोरोनाले तहस नहस भएको क्षेत्रलाई पुनरउत्थान गर्ने गरि बजेट केन्द्रीत हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन कठिन अवस्था छ ।