विश्वव्यापी रूपमै भाइरसको संक्रमण बढेर यात्रुको संख्यामा कमी आएपछि नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान कटौती हुन थालेका छन्। सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ । तर सरकारले मानिरहेको छैन ।