Tag: उपत्यकाबाटै हराउँछन् दैनिक २३ वटा मोबाइल

उपत्यकाबाटै हराउँछन् दैनिक २३ वटा मोबाइल, भेटिन्छन् कति ?

मानिसहरुले महंगा स्मार्टफोन फोन हातमा बोकेर हिँड्ने गर्छन् तर, उनीहरुले सावधानी भने अपनाउँदैनन् । धेरैले गाडी, ट्याक्सी, रेस्टुरेन्ट लगायतका स्थानहरुमा छाडेरै हिँड्छन् । केहिले फिर्ता गर्छन्, तर केहिले लुकाएर आफै चलाउने वा बेचिदिने गर्छन् ।