राहकबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत 'डब्लुडब्लुडब्लु डट आईसर्भ डट एनआईसी एसिया बैंक डटकम'मा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने भएका हुन्।
काठमाडौं, २९ माघ । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापत्रमा एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार...