नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको पाइएको छ ।
कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई आजको लागि सुनुवाई स्थगित भएको हो ।