स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कम्तीमा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जसमा पुर्ण खोप पाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् भने पहिलो मात्रा लगाउने ५६ लाख २४ हजार ८३६ जान रहेका छन् ।
फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।