Tag: घरेलु विशाक्त रक्सी

गुजरातमा रक्सी सेवनबाट २४ को मृत्यु, यसकारण हुन्छ घरेलु रक्सी विशाक्त

भारतको जुगरातमा सोमबार घरेलु विशाक्त रक्सीको सेवनबाट २४ जनाको ज्यान गएको छ । ४० जना अझै घाइते छन् । भारतको बिहार तथा अन्य राज्यमा विगतमा घरेलु रक्सीका कारण धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेसँगै यसको प्रतिवन्ध लागेको छ । विशाक्त रक्सीको शिकार बेलाबेला नेपाली समेत हुने गरेका छन् । यस अंकमा हामी रक्सी बनाउने कुन प्रक्रियामा हुने गल्तीले रक्सी विशाक्त बन्छ, त्यसबारे चर्चा गर्नेछौं ।