जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ।
काठमाडौं । जनरल इन्स्योरेन्सले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
यही फागुन १५ गते देखि...