Tag: ‘ट्राफिक आइल्याण्ड’

भिडभाड हुने चार स्थानमा ‘ट्राफिक आइल्याण्ड’, प्रभु र कृषि विकास बैंकको...

सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।