Tag: डेल्टा भेरियन्ट

एक सय ३२ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले विश्वका एक सय ३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको जानकारी दिएको छ ।