Tag: दाल तथा गेडागुडीको मूल्य १३.८६ प्रतिशतले बढ्यो

असोजमा महंगियो भान्सा, दाल तथा गेडागुडीको मूल्य १३.८६ प्रतिशत बढ्यो

अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार तरकारीको मूल्य असोज महिनामा २३.१ प्रतिशतले बढेको हो ।