Tag: निर्जीवन बीमा

६ महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १९ अर्ब ४४ करोड, कसको...

चालु आर्थिक वर्षको ६ (साउन-पुस) महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँले कम हो ।