Tag: नेपाल धितोपत्र बोर्ड

राष्ट्रिय वाणिज्य बैंकसहित थप ४ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

मर्जर कम्पनीको शेयर कारोबार महिनौंसम्म रोकिने व्यवस्थाको अन्त्य, यस्तो छ नयाँ...

आधारभूत सेयरधनीबाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ।

मर्जरसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।

बुक बिल्डिङका लागि थप ७ कम्पनीले पाए अनुमति, योग्य संस्थागत...

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ) को रूपमा काम गर्न अनुमति दिएको छ ।

बुक बिल्डिङका लागि थप ३ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको...

बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।

बुक बिल्डिङका लागि थप ६ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको...

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ६ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ ।

तिलक कोइरालाले तोडे अनशन, के-के भयो धितोपत्र बोर्डसँग १९ बुँदे ...

पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला अनशन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

बजेटमा शेयर बजारका लागि कस्तो व्यवस्था हुनुपर्ला ? यस्तो छ...

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव पेश गरेको छ । अर्थ मन्त्रालयलाई समग्र पुँजी बजारको विकास तथा विस्तारका लागि भन्दै बोर्डले १२ बुँदे सुझावसमेत दिएको हो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः नयाँ आवेदन खुला, के हुन्छ १२...

नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको हो।

धितोपत्र बोर्डका अध्यक्षलाई तीन दिनभित्र स्पष्टीकरण पठाउन अर्थ मन्त्रालयको निर्देशन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालय स्पष्टिकरण सोधेको छ ।