Tag: परिवत्र्य विदेशी मुद्रा

परिवत्र्य विदेशी मुद्रामा ल्याएको ऋणको भुक्तानी अवधि १५ वर्षसम्म

बैंक तथा वित्तीय संस्थाले ल्याएको त्यस्तो ऋणको भुक्तानी अवधि राष्ट्र बैंकले न्यूनतम ६ महिना देखि अधिकतम १५ वर्ष सम्म कायम गरिदिएको हो । यसअघि न्यूनतम १ वर्ष देखि अधिकतम ६ वर्षसम्म थियो ।