Tag: पुनर्कर्जा कार्यविधि

कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा, कस्तो व्यवसाय अयोग्य ?

इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्‍याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले लघु,घरेलु तथा साना उद्यम पुनर्कर्जा,विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ ।