Tag: प्रधानमन्त्रीको कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा

प्रधानमन्त्रीको कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा, मन्त्रीहरुको आधामात्र

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।