Tag: बिजुली गाडी

१० महिनामा २१ अर्ब आठ करोड बढीको बिजुली गाडी भित्रियो, ...

आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २१अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । सो अवको १० महिना भित्रिएको इभीबाट सरकारले ९ अर्ब ३६ करोड भन्दा बढी राजस्व प्राप्त गरेको छ ।