कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।
काठमाडौं, १४ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड हुने भएको छ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आइतबार आइपीओको...