संसारको लगभग ८४ प्रतिशत जनसंख्यासँग स्मार्टफोनको स्वामित्व छ । जसको कारण मानिसहरूमा अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ ।
भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।
तनाव सामान्य हो तर जब सेल फोनबाट तनाव आउँछ, यो इन्टरनेटमा केहि पढ्ने, लामो समयसम्म फोन प्रयोग गर्ने, निद्राको कमी जस्ता धेरै कारणले हुन सक्छ। यसले पछि गम्भीर रोग निम्त्याउन सक्छ।
काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै मोबाइल फोन हराउने गरेको प्रहरीले जनाएको छ ।