Tag: यस्तो छ विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विहिबार लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २ पैसा तोकिएको छ ।