Tag: राष्ट्रिय सहकारी बैंक

सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने

राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमती गरेका छन् ।