कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब निक्षेप रहेकोमा १८ गते पुग्दा ४५ खर्ब ४५ अर्ब निक्षेप थपिएको छ। यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि ३ अर्बले थपिएको छ।
मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७६ फागुनसम्ममा नेपालका ७ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् ।
काठमाडौं, १२ चैत । वाणिज्य बैंकका शाखाहरुले लकडाउनका बेलामा पनि एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने भएका छन् ।
नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान...
देशभरका कूल ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।