Tag: वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने

नेपालको अर्थतन्त्रको विस्तार न्यून, वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने

पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१/२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्नेछ ।