Tag: शहर नजिकैका आकर्षक गन्तब्य

अंग्रेजी नयाँ वर्ष घुमघाम, यी हुन् शहर नजिकैका आकर्षक गन्तब्य

शहरबाट नजिक सुविधा सम्पन्न गन्तब्य हो, चन्द्रागिरि । कम्तिमा एक दिनको घुमघामलाई अविष्मरणीय बनाउन यो गन्तब्य उपयुक्त हुन सक्छ । , चन्द्रागिरि, चन्द्रागिरि चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो, धुवा र प्रदुषणबाट मुक्ति मिल्छ ।