जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले निश्चित संस्था विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन्।
नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ। आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
महोदय,
उपरोक्त सम्बन्धमा म नेपाल घर भई विगत ४ वर्षदेखि रोजगारीको शिलशिलामा जापानको राजधानी टोकियोमा बस्दै आएको छु ।
दुई सातायता चीनबाट फैलिएको सरुवा रोग कोरोना...