Tag: सफलताको उच्चतम विन्दुमा

कसरी पुग्ने सफलताको उच्चतम विन्दुमा ? यस्ता छन् सुत्र

आत्मविश्वास नै सफलताको सबैभन्दा ठूलो शक्ति हो । संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ । जब हामी त्यसलाई बदल्ने कोशिस गर्छौ तब न यो सम्भव हुन्छ । ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।