Tag: सेयर कारोबारको राफसाफ अनलाइन प्रणालीबाट

सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट मात्रै, चेक लेनदेन नहुने

सबै लगानीकर्तालाई पनि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एनसीएचएलको कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापतको रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।