Tag: अनेक खालका होटल

पानीमुनि बनेका विश्वकै अनौठो ८ होटल, जहाँ हुन्छ मानवीय कल्पना यथार्थमा...

आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटल खुलेका छन् । विश्वमा यस्तै अनौठा-अनौठा होटल जसले मानवीय कल्पनालाई यथार्थमा परिणत गर्दैछन्।