Tag: अन्तर्वार्ता

‘ओटीटीको विकल्प छैन, गुणस्तरीय डिजिटल सिनेमा चाहिएको छ’- आकाश अधिकारी

नेपालमा विदेशी सिनेमा भित्रियोस्, विदेशी भाषा संस्कृतिले नेपाली भाषा संस्कृतिलाई तल पारोस् भन्ने नै राज्यको धारणा हो । या त सरकारी निकायमा आफ्नो कला संस्कृतिप्रति माया नभएका व्यक्ति छन् या उनीहरुले यसको महत्व नै वुझेका छैनन् र दुरदर्शी कुरा सोच्नै सक्दैनन् ।