Tag: असार भित्रै मेलम्चीको पानी

असार भित्रै मेलम्चीको पानी उपत्यकामा, घरघरमा पुग्न अझै समय लाग्ने

सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।