Tag: आईसीसी विश्कप लिग–२

नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै, कमलसिंह ऐरीको डेब्यु

काठमाडौं, २६ मंसिर । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि...