Tag: आयात

यी १० वस्तु, जसले ओगट्छ कुल आयातमा आधा हिस्सा

नेपालमा पेट्रोलियम पदार्थसहितको १० प्रमुख वस्तुले कुल आयातको आधा हिस्सा ओगट्ने गरेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल आयात हुने वस्तुमध्ये पहिलो तीन नम्बरसम्म पेट्रोलियम पदार्थ पर्छ । चालु आवको १० महिना बितिसक्दा कुल वस्तु आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको भएको छ ।

रु.१३ खर्ब ८ अर्बको सामान भित्रिँदा निर्यात रु.१ खर्ब ४७ अर्ब...

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।