Tag: उपत्यकामा नि:शुल्क खाद्य सामग्री डेलिभरी गर्ने

खाद्य व्यवस्था कम्पनीले उपत्यकामा नि:शुल्क खाद्य सामग्री डेलिभरी गर्ने

इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकमबीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिए ।