Tag: उपत्यका छिर्ने नाका

उपत्यका छिर्ने नाकामा थप कडाइ, पास भएका सवारीको पनि चेकजाँच

बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।