Tag: एक कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।