Tag: एडीबीले १८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

एडीबीले १८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।