Tag: एनआरएनए

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई १० हजार थान एन्टी जेन टेस्ट किट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जेन टेस्ट किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न माग गर्दै एनआरएनएले बुझायो १३ बुँदे...

विदेशमा अलपत्र परेका श्रमिकहरूको तत्काल उद्धारको लागि माग गर्दै अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले पत्र मार्फत अलपत्र परेका श्रमिकहरूको तत्काल उद्धारको लागि आग्रह गरेको हुन् ।

कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं, ५ चैत । कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वास्थ्य विज्ञ सहित उच्चस्तरीय समिति गठन गरेको छ। एनआरएनए अध्यक्ष...

ललिता निवास काण्ड: एनआरएनएको औपचारिक धारणा सार्वजनिक

काठमाडौं, २७ माघ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदमा औपचारिक धारणा सार्वजनिक गरेको छ...

भारतले जारी गरेको नक्सामा एनआरएनएको ध्यानाकर्षण

काठमाडौं, २२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतले केही समय अगाडि...

एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

गैरआवासीय नेपाली संघ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनमा पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।