Tag: एलिजाबेथ द्वितीय

बेलायती महारानीको अन्त्येष्टी आज, को को हुँदैछन् सहभागी ?

बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिँदैछ । आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि हुने भएको छ ।