Tag: एसियाली विकास बैंक

विश्व बैंक र एडीबीसँग अर्थले गर्यो पोर्टफोलियो बैठक

विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ।

आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक बनाउन एडिवीसंग साढे २१ अर्बको सम्झौता

काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ । सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट...

मङ्गोलियालाई एडिबीको १६ करोड डलर सहयोग

काठमाडौं, २० मंसिर । एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ...