Tag: ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल

लेखा समितिले ओम्नीसँगको खरीद प्रक्रियाको छानविन गर्ने, स्वास्थ्य मन्त्रालयसँग कागजात मागियो

कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।