Tag: कपाल किन झर्छ ?

कपाल झर्ने समस्याबाट कसरी पाउने छुटकारा, निद्रा नपुग्नु एक कारण...

सरसफाइमा ध्यान दिन सकिएन भने कपाल राम्रो हुँदैन जसले तपाईंको लुक्समा पनि फरक पार्छ । त्यस्तै आजभोली सरसफाइमा ध्यान दिँदादिँदै पनि कपाल झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ ।