Tag: कम्पोष्ट बिन

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन वितरण गर्ने

काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई मल बनाउन अब कम्पोष्ट बिन वितरण गर्ने भएको छ । यसले फोहर न्यूनीकरणमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।